सन्तोष शाह बने बीबीसी मास्टर सेफको उपविजेता

लण्डन । बेलायतस्थित एक गैरआवासीय नेपाली बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितमा उपविजेता भएका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सिराहका सन्तोष शाह उपविजेता भएका हुन् । प्रतियोगितमा बेलायतका आलेक्स वेबले सो उपाधि हात पारेका छन् । सन्तोषले प्रतियोगितामा भाग लिएर नेपाली खाना चिनाउन पाएकोमा प्रसन्नता प्रकट गरेका छन् । ६ … Continue reading सन्तोष शाह बने बीबीसी मास्टर सेफको उपविजेता